सम्पादकीय

दशै अघि सबै स्थानका बाटाघाटा खोल्न स्थानीय सरकार तयार हुनुपर्दछ

हरेक वर्ष सडक निर्माणको नाममा सरकारले करोडौं रकम खर्च गर्नै गर्दछ । असारको अन्तिममा आउँदा जथाभावी रुपमा निर्माण गरिएका सडकहरुले नत प्रभावकारीता दिएको पाईन्छ न त सडकको दिगोपना नै भएको देखिन्छ । बिभिन्न उपभोक्ता...

पुरा पढ्नुहोस
कोतगडीका रानी र अर्ना नामका ऐतिहासिक तोप ल्याउने बारे बहस जरुरी

नारायण नगरपालिका दैलेखले यो वर्षबाट नगरपालिका भित्र रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक बस्तुहरुको खोजी गर्ने र इतिहास लेखन कार्यलाई पूर्णाता दिने अभियान थालेपछि दैलेख भित्र लुकेर रहेका ऐतिहासिक बस्तुहरुको थप खोजी कार्य सुरु गरिएको छ...

पुरा पढ्नुहोस
कर्णाली प्रदेशको पर्यटन विकासमा सबैको हातेमालो जरुरी

कर्णाली प्रदेश पर्यटकीय संभावनाका हिसावले निकै महत्वपूर्ण प्रदेश हो । यहाँ रहेका र लुकेका कला संस्कृति, ऐतिहासिक महत्वका सम्पदाहरु, मनोरम दृश्य पर्यटकहरुका लागि नयाँ गन्तब्य हुन । पर्यटकहरुका लागि नयाँ गन्तब्य मानिएको कर्णाली प्रदेशलाई...

पुरा पढ्नुहोस
अधिकार र पैरवीको दायरा फराकिलो बनाउ“दा राम्रो होला

अन्तर्राष्ट्रिय सन्धि र सम्झौता सँगै नेपालमा बनेका बिभिन्न कानुनहरुमा अधिकार र पैरवीलाई महत्वका साथ उठान गर्ने भन्दै सरकारले सम्झौताहरुमा हस्ताक्षर पनि गरिसकेको छ । कानुनी रुपमा अपराध घोषणा गरिएका बिभिन्न बिषयहरुका बारेमा पनि वकालत...

पुरा पढ्नुहोस
मौलिकता अ“झै जोगाउन जरुरी सभ्य बन्दै हरितालिका तीज

महिलाहरुको महान पर्व हरितालिका तीजको औपचारिक रुपमा समापन भएको छैन् , पंचमी सम्म तीजको रौनक बढ्ने भएपनि बिशेष गरेर तीज पर्वकै दिनलाई बिशेष महत्वका साथ हेरिने हाम्रो परम्परा कायमै रहेको छ । दैलेखमा बिगतका...

पुरा पढ्नुहोस
प्रदेशमा कर्मचारी पठाउन ढिलाई कहिलेसम्म

पहिलो आर्थिक मसान्त सकिन केही दिन मात्र बाँकी रहँदा कर्णाली प्रदेश सरकारको प्रगतीले पनि यो वर्षलाई समेत समस्या हुने देखिएको छ । प्रदेशको नीति र कानुन निर्माणमै देखिएको समस्याले यो वर्ष पनि कर्णाली प्रदेश...

पुरा पढ्नुहोस
अनिवार्य अधिकार र पैरवी भन्दा बस्तिस्तरको पैरवी जरुरी

अधिकार र पैरवी महत्वपूर्ण बिषय हो । राज्यले सूचनाको हक लागु गरेर कोही पनि व्यक्ति वा समुदाय सूचनाबाट बञ्चित हुन नपरोस भन्दै कानुनमै यस्ता कुराहरुको उल्लेख गरिएको छ तर अँझै पनि समुदायमा यस्तो समुदाय,...

पुरा पढ्नुहोस
हरेक स्थानीय तहमा आवश्यकता अनुसारको उद्योग जरुरी

मुलुकको स्थायी सरकारले जनताका धेरै खाले चाहनालाई पूरा गर्नुपर्ने चुनौती छँदै छ । यो सँगै स्थानीय तहमा रोजगारी सृजना गरेर धेरै बरोजगार युवाहरुलाई रोजगारी दिनुपर्ने पनि चुनौती कायमै रहेको छ । हरेक दिन नेपाली...

पुरा पढ्नुहोस
सरकारको कर बास्तविकता एकातिर हल्ला अर्कोतिर हो कि ?

अहिलेको सरकार संचालन भएको ६ महिना सकिएको छ । बिगतका दिनहरुमा नौ नौ महिनामा सरकार परिवर्तन हुने र कुनैपनि ठोस योजना लागु नहुने हाम्रो देशमा स्थिर सरकार आएपछि सरकारले थालेको छिमेकी सँगको सम्वन्ध सुधार...

पुरा पढ्नुहोस
स्थानीय सरकारको स्पष्ट खाका नआउनु महावुको विकासमा समस्या

ज्यानै बाजी राखेर यसपटकको महावु धामको तीर्थ यात्रा सम्पन्न भएको छ । महावु यात्राका लागि पुगेका तीर्थयात्रीहरुको सहजताका स्थानीय सरकारले चासो र चिन्ता विगतदेखि देखाउँदै आएको भएपनि यसले अँझै पुर्णता पाउन सकेको छैन् ।...

पुरा पढ्नुहोस